मानव पुँजीको सङ्गठनात्मक मनोविज्ञान
गोरखापत्र अनलाइन
मंसिर १, २०७८ बुधबार
मानव संसाधन व्यवस्थापन सार्वजनिक प्रशासनको अति महìवपूर्ण व्यवस्थापकीय आयाम हो । उद्देश्यसहितको कुनै निश्चित कार्य, निश्चित विधिपूर्वक सम्पादन गरी अपेक्षित उपलब्धि हासिल गर्न विविध स्रोतको आवश्यकता अनुरूप मानवस्रोत एक महìवपूर्ण मानिन्छ । मानवशक्ति अन्य साधन स्रोतहरू पुँजी, प्रविधि, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृद्धि ल्याउन सक्ने क्षमतायुक्त महìवपूर्ण स्रोत हो । मानवशक्ति संवेदनायुक्त...