शुभकामनाको सारमा सम्बन्धको मिठास
गोरखापत्र अनलाइन
आश्विन २, २०७७ शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओली (खड्गप्रसाद ओली)ले भारतीय समकक्षी नरेन्द्र मोदी (नरेन्द्र दामोदरदास मोदी) को जन्मोत्सवका अवसरमा बिहीबार ‘ट्वीट’मार्फत शुभकामना प्रकट गर्दै दुई देशीय सम्बन्ध प्रगाढ बनाउन मिलेर काम गर्न उद्यत रहेको जनाउनुलाई अर्थपूर्ण मानिएको छ ।
मित्रराष्ट्रका सरकार प्रमुखप्रति यस्ता विशेष अवसरमा शुभेच्छा व्यक्त गरिनु स्वाभाविक भए तापनि नेपाल–भारतबीच सीमाविवादलाई लिएर बढेको असजिलोपनामा औपचारिकता...