आकर्षणको कसीमा गढी पर्यटन
गोरखापत्र अनलाइन
माघ ९, २०७७ शुक्रबार
पर्यटनका विभिन्न क्षेत्र छन्, अनेक आयाम उद्घाटित भइरहेका पनि छन् र यस दिशामा बिर्सनै नहुने एक अविस्मरणीय पाटो हो– गढी पर्यटन । गढी पर्यटन आन्तरिक पर्यटकका लागि मात्रै होइन, बाह्य पर्यटकका लागि पनि उत्तिकै महŒवपूर्ण छ ।
प्रकृतिमा रम्न चाहनेका लागि हिमाल, ताल, जैविक विविधता आदिको प्राचुर्य रहेझैँ ऐतिहासिक, पुराताŒिवक, सामरिक सम्पदा तथा प्राचीन मूल्य–मान्यता र कलाकौशलमा रम्न चाहने वा तिनको अध्ययन, अनुसन्धान गर्न मरिमेट्नेका...