पर्यटनमा सफलताका सूत्र
गोरखापत्र अनलाइन
जेष्ठ २७, २०७८ बिहीबार
पर्यटन आफँैंमा एउटा बहुआयामिक गतिविधि हो । र, पर्यटक सञ्चालकहरूले यसको संवेदनशीलतालाई विशेष ध्यान पु-याउन अत्यावश्यक हुन्छ । पर्यटक चाहे त्यो सांघाई, बेइजिङजस्तो महानगरको होस् वा सानो जनसङ्ख्या भएको लक्जेम्वर्गको – सबैको चाहना र इच्छा एकै खाले हुँदैन । हरेक पर्यटकको सपना, र गन्तव्यहरूको सन्दर्भमा उमेर, आय, पेसा, लिङ्ग, शिक्षा, अभिरुचि तथा अन्य धेरै कुराले प्रभावित गरी रहेको हुन्छ । विश्व पर्यटन सङ्गठनले एउटा व्यक्ति...