परम्परागत पर्यटनको विस्थापन
गोरखापत्र अनलाइन
चैत्र १९, २०७८ शनिबार
विश्वमा पर्यटनका आधारमा प्राकृतिक सौन्दर्य, कला, संस्कृति, धर्म, सामाजिक रीतिरिवाजलगायतका विषय परम्परागत रूपमा प्रचलित छन् । नेपाल यी सबै क्षेत्रमा सम्पन्न छ । पर्यटन विकासका प्रचुर सम्भावना छ तर यसको उपयोग नै हुन सकेको छैन । त्यस्तै पर्यटन प्रवद्र्धनका बहुआयामिक अन्य पक्षमा सरकार, व्यवसायी कसैको पनि ध्यान गएको छैन ।