जडीबुटीको प्रयोग
गोरखापत्र अनलाइन
चैत्र २९, २०७७ आईतवार
मुलुकको विकासका लागि धेरै सम्भावनाको व्यावहारिक उपयोग आवश्यक हुन्छ । कृषि, पर्यटन, वन–वनस्पति, जलविद्युत्, शिक्षालगायतका विभिन्न क्षेत्रका सबैखाले सम्भावना भरपूर उपयोग गर्न सक्दामात्र मुलुकको समृद्धि हासिल गर्न सकिन्छ । वनस्पतिमा पनि सम्भावना बोकेको महŒवपूर्ण क्षेत्र हो– जडीबुटी । नेपाल बहुमूल्य जडीबुटीको भण्डारका रूपमा रहेको छ । यस्ता महŒवपूर्ण जडीबुटीको अध्ययन, अनुसन्धान, अभिलेखीकरण र पहिचानका साथै व्यवसायीकरण...