पूर्वाधार विकासमा राष्ट्रिय दृष्टिकोण
गोरखापत्र अनलाइन
माघ ६, २०७७ मंगलवार
समाज ज्ञान, विज्ञान र प्रविधिको कारणले बितेको शताब्दीभन्दा धेरै सहज, सफल, सबल बन्दै गइरहेको छ । चीन जर्मनी, अमेरिकालगायत विश्वका २० वटै विकसित देशले पूर्वाधारको क्षेत्रमा व्यापक ज्ञान, पुँजी र बौद्धिक क्षमताको प्रयोग गरेका छन् । तिनीहरूको सापेक्षतामा हामी पछाडि भए पनि आफ्नै सापेक्षताभित्र हामी धेरै पछाडि छैनौँ । प्रयास गर्नुपर्छ सोच बदल्नुपर्छ । विशाल भारतमा गौतम अडानी भन्ने व्यवसायीले घर–घरमा पाइपबाट ग्यास...