सुरक्षित जीवनको प्रत्याभूति
गोरखापत्र अनलाइन
श्रावण २८, २०७८ बिहीबार
विपत् लाई प्राकृतिक वा मानव निर्मित घटनाबाट आइपर्ने आपत्कालीन अवस्था, नोक्सानी, खतरा वा जोखिमका रूपमा लिने गरिन्छ । प्राकृतिक विपत््ले हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो, भूस्खलन, डुबान, खडेरी, आँधी, हुरी बतास, शीतलहर, तातो हावाको लहर, चट्याङ, भूकम्प, ज्वालामुखी, वमविस्फोट, डढेलो यस्तै अन्य प्राकृतिक विपत््बाट उत्पन्न जुनसुकै विपत्लाई वुझाउछ । गैरप्राकृतिक विपत्ले महामारी, अनिकाल,...