इन्टरमिटेन्ट फास्टिङ’ फाइदा कि बेफाइदा
गोरखापत्र अनलाइन
पुष २५, २०७७ शनिबार
आजभोलि युवादेखि पाका मानिसमा ‘इन्टरमिटेन्ट फास्टिङ’ (पेट खाली राखी खाना खाने समयतालिका मिलाउने) प्रचलन बढेको छ । यसो गर्दा शरीरको तौल सन्तुलनमा राख्न, शरीरमा हुने रासायनिक प्रतिक्रिया सन्तुलनमा राख्न, निरोगी हुन र अन्ततः दीर्घ जीवन प्राप्त गने सकिने विश्वास गरिन्छ ।
हाम्रा पुर्खाले विभिन्न समयमा फरक–फरक प्रकृतिका फास्टिङ (व्रत) गर्दै आएकै हुन् । यसका पछाडि कहीँ कतै खाद्य अभाव पनि कारण थियो होला तर अधिकांश व्रतहरू...