सरकारी विद्युतीय पत्राचार
गोरखापत्र अनलाइन
कार्तिक २, २०७८ मंगलवार
सरकारी निकायबीच विद्युतीय माध्यमबाट चिठीपत्र, सूचना, निर्णय, कागजात तथा अन्य विवरण आदानप्रदान गरी छिटोछरितो निर्णय गर्न, सेवा प्रवाहमा सहजता ल्याउन, कागजको प्रयोगमा न्यूनता ल्याउन तथा सरकारी कामकारबाहीको अभिलेख सुरक्षित राख्नका लागि सरकारी इमेल सेवाको सुरु गरिएको हो । सुरुवाती चरणमा सरकारी इमेल सञ्चालनका लागि विद्युत्, इन्टरनेट, आवश्यक सर्भर तथा सुरक्षाका साधनका लागि लागत लाग्ने गरेकोमा हाल प्रत्येक इमेल ठेगानाका...