logo
२०८१ मंसिर ९ आईतवार



ईपीएल टी–२० : विराटनगरद्वारा पोखरालाई १७३ रनको लक्ष्य

क्रिकेट |
खेलकुद |


ईपीएल टी–२० : विराटनगरद्वारा पोखरालाई १७३ रनको लक्ष्य


काठमाडौं, असोज १६ गते । चौंथो संस्करणको एभरेष्ट लिग (ईपीएल० टी–२०) क्रिकेटअन्तर्गत शनिबाको खेलमा विराटनगर वारियर्सले पोखरा राइनोजलाई १७३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा शनिबार भएको दोस्रो खेलमा विराटनगरले पोखरालाई जितको लागि १७३ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ३० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?