logo
२०८० चैत्र ६ मंगलवार



मन्त्रिपरिषद्को बैठक : २० देशमा राजदूत नियुक्तिको सिफारिस

पढ्नै पर्ने |


मन्त्रिपरिषद्को बैठक : २० देशमा राजदूत नियुक्तिको सिफारिस
फाइल तस्बिर


काठमाडौं, चैत २४ गते । बिहीबारको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्तिका लागि नाम सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिनुभयो ।

यसैगरी नेपाल टेलिकमकाे प्रबन्ध निर्देशक (एमडी) मा सुनिल पौडेललाई नियुक्ति गरिएको पनि उहाँले बताउनुभयो ।मन्त्रिपरिषद्को आज अपराह्न भएको बैठकले परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार दलहरुको सिफारिसमा १२ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा नियुक्तिको सिफारिस गरेको हो 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?