logo
२०८१ मंसिर ८ शनिवार



७० हजार पाँचसयमा सुनको कारोबार

अर्थ |


७० हजार पाँचसयमा सुनको कारोबार



कार्तिक १४ गते । तिहार सकिएसँगै छापावाला सुन प्रतितोला ७० हजार पाँचसयमा कारोबार भैरहेको छ । बिहिवार छापावाला सुन प्रतितोला ७० हजार पाँचसयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

तेजावी सुन भन ७० हजार २ सयमा कारोबार भैरहेको छ । त्यस्तै, चाँदी भने प्रतितोला आठ सय ६० मा कारोबार भैरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?