सुरेशकुमार यादव
काठमाडौ, पुस १९ गते । केही दिनदेखि उखुको भुक्तानी नपाएको भन्दै राजधानी केन्द्रित आन्दोलन गरीरहेका उखु किसान र सरकारबीच वार्ता शुरु भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नेतृत्वको सरकारी टोली र उखु किसानबीच मन्त्रालयमा वार्ता शुरु भएको मन्त्री भट्टका स्वकीय सचिव दिनेस साहले बताउनुभयो ।
दुबै पक्षबीच यस अघि पुस २५ गतेभित्र दिन बाँकी ८० प्रतिशत रकम मुक्तानी दिने र माघ ७ गते भित्र पूर्ण रुपमा भुक्तानी दिने मौखिक सहमति भएको आज सोही सहमतिलाई लिखित रुपमा गर्ने तयारी रहेको छ ।
किसानका मागहरू