logo
२०८१ असोज १३ आईतवार



ओमान जान एनओसी नचाहिने

अर्थ |
फिचर |


ओमान जान एनओसी नचाहिने


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २० गते । ओमानबाट बिदामा आएर जान नपाएकालाई पुनः जानका लागि नो अब्जेक्सन लेटर (एनओसी) आवश्यक नपर्ने भएको छ । ओमानस्थित नेपाली दूतावासले सूचना जारी गर्दै ओमानले यसअघि बिदामा नेपालमा रहेका श्रमिकलाई ओमान प्रवेशका लागि एनओसी अनिवार्य गरे पनि अब भने नचाहिने जनाएको छ । दूतावासका अनुसार ओमान सरकारको पछिल्लो निर्णयअनुसार अब एनओसी लिनु नपर्ने व्यवस्था गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?