logo
२०८२ भाद्र २२ आईतवार



नेपाल टेलिकमको फोन सेवा तीन घण्टा अवरुद्ध

अर्थ |


नेपाल टेलिकमको फोन सेवा तीन घण्टा अवरुद्ध


गोरखापत्र अनलाइन
कठमाडौं, असार ९ गते । नेपाल टेलिकमका टेलिफोन सेवामा आज alहान तीन घण्टा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा परेका छन् ।
alहान ६:३० बाट ८ : ३० बजेसम्म सिस्टममा समस्या भएकाले नेपाल टेलिकममा फोन सेवा अवरुद्ध भएको र अहिले सेवा सुचारु भएको नेपाल टेलिकमका सम्पर्क अधिकारी तिलक शर्माले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
उहाँले भ्वाइस सर्भिसमा समस्या आए पनि इन्टरनेट लगायतका सेवा सुचारु रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?