logo
२०८२ भाद्र २१ शनिवार

  दृश्य समाचार  



धान दिवसमा मेसिनले रोप्यो धान

अर्थ |


धान दिवसमा मेसिनले रोप्यो धान


गोरखापत्र अनलाइन
काठमाडौं, आसर १५ गते । आज असार १५ गते धान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइयो । यसैबीच खुमलटारमा आयोजित एक कार्यक्रमबीच कृषि सहकारी तथा पशुपंक्षी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएको मन्त्री वसन्तकुमार नेम्वाङ्ले मेसिनको प्रयोग गरी धान रोपाइँको सुभारम्भ गर्नुभयो ।


नेपालको मुख्य अन्नबालिका रुपमा रहेको धान खेती परम्परागत रुपमा हुँदै आएको छ । नेपाली युवा रोजगारीका लागि विदेश जाने क्रमसँग जनशक्तिको अभावमा कतिपय खेती योग्य जमिन बाँझै रहेको अबस्थामा कृषिलाई आधुनिकीकरण गर्न सके थोरै जनशक्तिबाट बढी भन्दा बढी उत्पादन लिन सक्ने संभावना रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?