कोरोनापछि माथिल्लो त्रिशूली ‘३ बी’ जलविद्युत आयोजनाले गति लियो
रासस
फाल्गुन २५, २०७८ बुधबार
कोरोना कहर, निर्माण व्यवसायीको ढिलाइका कारण अपेक्षित प्रगति हासिल गर्न नसेकेको माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाले पछिल्ला दिनमा उल्लेख्य प्रगति गरेको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माण भइरहेको कूल ३७ मेगावाट जडित क्षमताको सो आयोजनाको कामले गति लिएको हो ।
कोभिड–१९ महामारीको चपेटामा परेको माथिल्लो त्रिशूली ‘३बी’ जलविद्युत आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति...