ग्वारखोला हाई ड्यामको विस्तृत परियोजना तयार हुँदै
गोरखापत्र अनलाइन
फाल्गुन ४, २०७८ बुधबार
दस हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउनका लागि बहुउद्देश्यीय हाई ड्यामको विस्तृत परियोजना काम सुरु भएको छ । बृहत् दाङ उपत्यका आयोजनामार्फत ग्वार खोला विस्तृत परियोजनाको काम सुरु गरिएको हो । दाङ उपत्यकामा बग्ने खोलामध्ये हाल सबैभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा पु¥याइरहेको ग्वार खोला हो ।
यो खोलाको मुहान क्षेत्र सल्यान र रोल्पाको दक्षिणी क्षेत्रमा रहेको छ ।