डीडीसी र निजी क्षेत्रले निर्धारण गरे दूधको छुट्टाछ्ट्टै मूल्य
गोरखापत्र अनलाइन
फाल्गुन ५, २०७८ बिहीबार
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्धारण गरेको दूधको मूल्य निजी डेरीले अस्वीकार गरेपछि मन्त्रालयले सो समस्यालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयतिर पन्छाएको छ । मन्त्रिपरिषद्ले किसानका लागि प्रतिलिटर ६.५५ रुपियाँ वृद्धि गरी दूधको मूल्य ५६.४० रुपियाँ निर्धारण गरेको