logo
२०८१ असोज ३ बिहीवार



महावीर पुनको केन्द्रलाई विद्यार्थीबाट नगद सहयोग

शिक्षा |


महावीर पुनको केन्द्रलाई विद्यार्थीबाट नगद सहयोग



काठमाडौं, पुस १५ गते । एपेक्स लाईफ स्कूलका विद्यार्थीले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख एक हजार पाँच रुपियाँ प्रदान गरेका छन् ।

कीर्तिपुरमा मगंलबार आयोजित कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपानेसहितको विद्यार्थीद्वारा केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम प्रदान गरिएको थियो ।

विद्यार्थीले महावीर पुनसँग अन्र्तक्रिया गर्नुका साथै आविष्कार केन्द्रको अवलोकन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?