logo
२०८१ असोज ४ शुक्रवार



विद्यालय सञ्चालन कार्यविधिबारे छलफल   

शिक्षा |


विद्यालय सञ्चालन कार्यविधिबारे छलफल   


  काठमाडौँ, साउन गते ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनको कार्यविधिबारे आज सरोकार भएका पक्षसँग छलफल गरेको छ ।    
    
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा आज मन्त्रालयमा भएको छलफलमा नेपाल शिक्षक महासङ्घ, विद्यालय सञ्चालन, अभिभावक महासङ्घलगायतका प्रतिनिधिको सहभागिता थियो । कोरोना महामारीका कारण रोकिएको विद्यालयको पठनपाठन आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्न नेपाल सरकारले निर्णय गरिसकेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?