logo
२०८१ असोज ६ आईतवार



कक्षा १२ को परीक्षाफल प्रकाशित

शिक्षा |
पढ्नै पर्ने |


कक्षा १२ को परीक्षाफल प्रकाशित


प्रकृति अधिकारी
काठमाडौं, माघ १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डको आज बसेको बैठकले परीक्षाफल प्रकाशित गरेको हाे । परीक्षामा चार लाख ३३ हजार २७२ सहभागी रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताउनुभयो । सहभागी मध्ये एक जनाको परीक्षा रद्द भएको छ भने स्थगित ११ हजार ४९० छ । गत मङ्सिरमा भएको सो परीक्षामा २.४१ देखि २.८० जीपीए ल्याएका छन् । २.८० जीपीए ल्याउने विद्यार्थी संख्या एक लाख ९३ हजार १२ रहेको छ । साे परीक्षाफल राष्ट्रिय परीक्षा बाेर्डकाे वेभ साइटमा हेर्न सकिने छ ।

परीक्षाफल हेर्न तल क्लिक गर्नुहाेला

http://exam.neb.gov.np/Login 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?