विद्यालय तहको स्थगित परीक्षालाई छिट्टै गर्ने तयारी भइरहेको : मैनाली
गोरखापत्र अनलाइन
आश्विन १९, २०७७ सोमबार
शिक्षाको नीति तथा कानुन निर्माण गर्दा शिक्षक लगायत सरोकारवालाको सहभागिता बनाउने प्रतिवद्धता जनाइएको छ । विश्व शिक्षक दिवसको अवसरमा महिला शिक्षक समाजले आयोजना गरेको भर्चुअल छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कार्यान्वयनको सहजताका लागि पनि सरोकारवालाकै उपस्थितिमा कानुन निर्माण गरिने बताउनुभयो । शिक्षकलाई आफनो अधिकारका साथै कर्तब्यप्रति पनि सचेत हुन उहाँले आग्रह गर्नुभयो...