छलफल गर्दैछाैँ : मन्त्रालय, विस्तार गर्छाैँ : महानगर
मुकुन्द गैरे
आश्विन ५, २०७७ सोमबार
सरकारले वैकल्पिक प्रणालीको सिकाईलाई मान्यता दिएपछि विद्यार्थीहरु कोरोनाका कारण शिक्षालय बन्द भए पनि अनलाइन, रेडियो, टेलिभिजनका माध्यमबाट पढ्दै आएका छन् । तर इन्टरनेट महङ्गो भएर अनलाइन कक्षा प्रभावित भएको अवस्थामा सरकारले सस्तो मूल्यमा इन्टरनेट र डाटा प्याकेजको व्यवस्था गर्न छलफल अगाडि बढाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्मा सिकाइ सहजीकरणका लागि विद्यालय र विद्यार्थीलाई इन्टरनेट...