logo
२०८१ जेष्ठ २ बुधवार



‘हे बरै’ म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन |


‘हे बरै’ म्युजिक भिडियो सार्वजनिक



 गाेरखापत्र अनलाइन प्रतिनिधि
काठमाडौं भदौ ८ गते । गायक सञ्जय बडाल र गायिका राधिका हमालको आवाजमा सजिएको गीत ‘हे बरै’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
 गीतमा शब्द बरिष्ठ गीतकार बीबी थापाको रहेको छ । उहाँका हालै २७ वटा एलवमहरु विमोचन भइसकेका छन् ।  थप ६ वटा एल्वम विमोचनको तयारीमा रहेको गीतकार बीबी थापाले बताउनुभयो ।
सार्वजनिक गीतमा संगीत तथा एरेञ्ज लोकाप्रिय एरेञ्जर मनोज चौलागाईको रहेको छ । भने, यस गीतको भिडियोमा क्यामेरा मुकेश हुमागाईको रहेको छ । आशिष नेपालको निर्देशन रहेको गीतको भिडियोमा इशा नेपाल र नवराज पौड्यालको नृत्य तथा अभिनय रहेको छ । उक्त गीतमा सम्पादन भने प्रकाश एस.के को रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?