logo
२०८१ जेष्ठ २ बुधवार



हावा चल्यो म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन |


हावा चल्यो म्युजिक भिडियो सार्वजनिक


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १४ गते । गायक निशान भट्टराई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा ‘हावा चल्यो’ बोलको गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ ।
सार्वजनिक गरिएको गीतको भिडियोमा नायिका वर्षा राउत र अर्जुन गौतमको अभिनय रहेको छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा प्रविण सिंहको करियोग्राफी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?