logo
२०८२ जेष्ठ २६ आईतवार



मिस चितवन बनिन् कृति चौधरी

मनोरञ्जन |


मिस चितवन बनिन् कृति चौधरी


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ११ गते । भरतपुरमा भएको ग्राण्ड फिनालेमा कृति चौधरी मिस चितवन बन्नुभएको छ । उक्त सौन्दर्य प्रतियोगितामा फस्ट रनर अप नविना कंडेल, सेकेन्ड रनअप रस्मिता अधिकारी बन्नुभयो ।

उक्त प्रतियोगितामा अर्गनाईजर च्वाईस प्रतिक्षा अधिकारी, मिस कन्फिडेन्स प्रतिक्षा अधिकारी, मिस पपुलर कृति चौधरी, बेस्ट वक प्रतिक्षा अधिकारी, वेष्ट आईज खुशि सुनुवार, मोस्ट फोटोजेनिक कमला खत्री, वेस्ट फिगर कृति चौधरी, भ्यूअर्स च्वाईस नविना कंडेल, मस्ट ट्यालेन्टेड सुस्मिता काफ्ले, मिस डिसिपिल्न सीता सापकोटाले जित्न सफल हुनुभयो ।

विजेताहरुले थाईल्याण्ड भ्रमणको प्याकेजसहिति विभिन्न अवसर प्रदान गरिने कुरा प्रतियोगिताका आयोजक रब्स सापकोटाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?