logo
२०८१ मंसिर ८ शनिवार



कट्रिनाको 'मेरी क्रिसमस' को सुटिङ रद्द

मनोरञ्जन |


कट्रिनाको 'मेरी क्रिसमस' को सुटिङ रद्द


काठमाडौं, पुस २१ ग्ते । विक्की कौशलसँग विवाह विवाहपछि कट्रिना कैफले छोटो ब्रेक लिएर फेरि काम सुरु गर्नुभएको छ । उहाँ अहिले श्रीराम राघवनसँग 'मेरी क्रिसमस' मा काम गरिरहनुभएको छ ।

फिल्ममा विजय सेतुपतिको पनि अभिनय देख्न सकिनेछ । फिल्मको दोस्रो सुटिङका लागि टोली दिल्ली जाने तयारीमा थियो तर कोरोना संक्रमित बढ्दै गएपछि दिल्लीको समय तालिका रद्द गरिएको हो ।

फिल्म पहिलो पटक गत हप्ता मुम्बईमा छायांकन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?