काठमाडौं, पुस २७ गते । फरहान अख्तर निर्देशित फिल्म 'जी ले जरा' मा विक्की कौशल र कट्रिना कैफ सँगै देखिने भएका छन् । रिपोर्टका अनुसार निर्माताले फिल्मका लागि विक्की कौशललाई छान्नुभएको छ ।
यो फिल्ममा विक्की-कट्रिनालाई सँगै देख्न सकिनेछ । यस फिल्ममा प्रियंका चोपडा, आलिया भट्ट र कट्रिना कैफसँगै स्क्रिन सेयर गर्नेछन् । फरहान भने यस फिल्ममा निर्देशनसँगै अभिनयमा पनि देख्न सकिनेछ ।