logo
२०८० चैत्र १६ शुक्रवार



'झम्के साँझैमा' सार्वजनिक

मनोरञ्जन |


'झम्के साँझैमा' सार्वजनिक


काठमाडौं, माघ ५ गते । गायक बिक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक भएको छ । भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

'झम्के साँझैमा' बोलको लोक तथा दोहोरि गीतमा अमृत खातीको शब्द रचना तथा संगीत रहेको छ । गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ । काजिश श्रेष्ठले निर्देशन गर्नुभएको भिडियोमा मुकेश हुमागाईंको छायाँकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।

भिडियोमा सन्जीव ठकुरी र रुविना अधिकारी फिचर्ड छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?