logo
२०८२ जेष्ठ २७ सोमवार



'को होला त्यो' बोलको गीतको फिमेल भर्सन सार्वजनिक

मनोरञ्जन |


'को होला त्यो' बोलको गीतको फिमेल भर्सन सार्वजनिक


काठमाडौं, माघ ७ गते । 'को होला त्यो' फिमेल भर्सन बोलको गीत सार्वजनिक भएको छ । सुनिल गिरीको शब्द, संगीत रहेको गीतको मेल भर्सन सुनिलले नै गाउनुभएको थियो ।

फिमेल भर्सनमा गायिका अस्मिता अधिकारीले स्वर रहेको छ । भिडियोमा कलाकार पल शाह र प्रकृति श्रेष्ठले अभिनय देख्न सकिन्छ ।

सुनिल गिरीकै निर्माण रहेको भिडियोलाई अनिल के मानन्धरले निर्देशन गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?