logo
२०८१ जेष्ठ २ बुधवार



'वर एण्ड वधू'मा विवेक र आँचल

मनोरञ्जन |


'वर एण्ड वधू'मा विवेक र आँचल


काठमाडौं, फागुन २६ गते । मिलन चाम्सकाे निर्देशनमा बन्न लागेको नयाँ फिल्म 'वर एण्ड वधू'को प्रमुख अभिनेता फाइनल गरिएको छ । फिल्ममा नव–कलाकार विवेक कर्माचार्य अनुबन्धित हुनुभएको हो । विवेकको यो डेव्यु फिल्म हो । यसअघि फिल्ममा अभिनेत्री आँचल शर्मा मुख्य अभिनेत्रीका लागि फाइनल हुनुभएको छ ।

कमेडी र लभ स्टोरी कथामा निर्माण हुने फिल्मको छायाङ्कन एक महिनापछि सुरु गर्ने तयारी भएको बताइएको छ । फिल्मको कथा प्रदी भारद्वाजले लेख्नुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?