logo
२०८१ बैशाख १७ सोमवार



नेपाल आइडल सिजन-४ को उपाधि भूपेन्द्र थापा मगरलाई

मनोरञ्जन |


नेपाल आइडल सिजन-४ को उपाधि भूपेन्द्र थापा मगरलाई


काठमाडौं, चैत्र ६ गते । भैरहवाका भुपेन्द्र थापा मगर 'नेपाल आइडल सिजन–४' को विजेता बन्नुभएको छ । मगर चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन-४ को विजेता बन्नुभएको हो । उहाँले ३० लाख रुपियाँ र ट्रफी जित्नुभएको छ ।

यस्तै फस्ट रनरअपको उपाधि झापाका नाम्गेल तामाङले जित्नुभएको छ । उहाँले पनि पाँच लाख रुपियाँ र ट्रफी पाउनुभएकाे हाे । सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाली हुनुभएको छ । उहाँले पनि तीन लाख र ट्रफी पाउनुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?