logo
२०८१ बैशाख १७ सोमवार



फिल्म 'मन्त्र' को ट्रेलर सार्वजनिक

मनोरञ्जन |


फिल्म 'मन्त्र' को ट्रेलर सार्वजनिक


काठमाडौं, चैत्र ६ गते । हिमाली भेगको प्रेमकथामा आधारित फिल्म 'मन्त्र' को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सौगात मल्ल र दीया पुनको प्रमेकथा देख्न सकिन्छ ।

फिल्ममा सौगात मल्ल, बुद्धि तामाङ, दीया पुन, नमिता तामाङ, पासाङ डी शेर्पा, वीर विक्रम लामाको मुख्य भूमिका रहेकाे छ ।

फिल्मका निर्देशक खिलबहादुर गुरुङ हुनुहुन्छ । वैशाख १६ गते रिलिज हुने तयारीमा रहेको फिल्मलाई देवेन्द्र मानन्धरले निर्माण गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?