नेपाली चलचित्र क्षेत्रको लागि वर्ष २०७६ त्यति राम्रो रहेन
गोरखापत्र अनलाइन ,
बैशाख ३, २०७७ बुधबार
नेपाल चलचित्र क्षेत्रको लागि वर्ष २०७६ त्यति राम्रो मान्न सकिन्दैन । गतवर्षको तुलनामा निकै कम नेपाली चलचित्र प्रदर्शनमा आएको साथै ७, ८ वटा चलचित्रमात्र दर्शकको रोजाइमा पर्न सफल भयो ।
चलचित्र लगानी सुरक्षित गर्नुको साथै दर्शको मन जित्न सफल भएको चलचित्र आमा र सेन्टी भाइरसलाई कोरोनाको असरले हलमा तिक्न सकेन ।
अघिल्लो वर्ष ९६ वटा चलचित्र प्रदर्शनमा आएका थियो भने यस पटक त्यो भन्दा धेरै थोरै ५५ फिल्म मात्र प्रदर्शनमा...