मृत्युदण्ड सम्बन्धी फिल्म बनाएका इरानी निर्देशकलाई ‘बर्लिन फेस्टिभल’को प्रमुख पुरस्कार
गोरखापत्र अनलाइन ,
फाल्गुन १८, २०७६ आईतवार
निर्णायक समितिका अध्यक्ष जिरेमी आयरन्सले भन्नुभयो, “फिल्ममा मृत्युदण्ड सम्बन्धी चारवटा कथा देखाइएको छ, अधिनायकवादी शासनले सर्वसाधारणलाई कसरी जालको रुपमा बुन्दै, अमानवीयतातर्फ धकेलेको देखाइएको हो ।”