‘दीर्घकालीन योजनामा अगाडि बढ्दैछु’
गोरखापत्र अनलाइन ,
माघ १२, २०७६ आईतवार
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का नवनियुक्त महाप्रबन्धक अशोक प्यासी राई संस्थानलाई नेपालका विविधतायुक्त अमूर्त कला, संस्कृतिको प्रवद्र्धनसँगै आत्मनिर्भर बनाउने योजनासहित अगाडि बढ्नुभएको छ ।