logo
२०८१ असोज ५ शनिवार



भारतमा निर्भया बलात्कारका दोषि चार जनालाई फाँसी दिइयो

फिचर |
अन्तर्राष्ट्रिय |


भारतमा निर्भया बलात्कारका दोषि चार जनालाई फाँसी दिइयो


गोरखापत्र अनलाइन
काठमाडौं, चैत ७ गते । सन् २०१२ मा निर्भयाको सामूहिक बलात्कारमा संलग्न चार जना दोषिलाई शुक्रबार भारतमा फाँसीको साजयँ दिइएको छ ।
सात वर्ष लामो कानुनी सुनुवाइ पछि उनीहरूलाई विहान ५ः३० बजे झुण्डाएर फाँसी दिइएको भारतीय समाचार संस्था पिटीआईले जनाएको छ ।
उनीहरूले सात वर्ष अघि एक २३ वर्षीया छात्रालाई बसमा सामूहिक बलात्कार पछि निर्ममतापूर्वक हत्या गरेका थिए । सो घटनामा संलग्न मुकेश सिंह, पवन गुप्ता, बिनय शर्मा र अक्षयकुमार सिंहलाई दोषि ठहर गर्दै तिहाड जेलमा फाँसीको सजाय दिइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?