गोरखापत्र अनलाइन
काठमाडौं, चैत १४ गते । बेलायतका प्रधचानमन्त्री बोरिस जोनसनलाई कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ ।
विगत २४ घण्टाको अवधिमा मलाई समान्य लक्ष्यण देखा परेको थियो र मेरो स्वास्थ्य परीक्षणमा कोभिड १९ पोजेटिभ देखियो, उहाँले ट्वीट मार्फत जानकारी गराउनु भएको छ ।
उहाँ आफू आइसोलेशनमा बस्ने तर सरकारको नेतृत्व भने गरी रहने बताउनु भएको छ ।