logo
२०८१ असोज ६ आईतवार



बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचार कक्षमा सारियो

फिचर |
अन्तर्राष्ट्रिय |


बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचार कक्षमा सारियो


काठमाडौं, चैत २५ गते । कोरोना संक्रमणका कारण एकान्तबास (आइसोलेसनमा) बस्नु भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमा संक्रमण खराब हँदै गए पछि उहाँलाई संघन उपचार कक्ष (आईसीयू ) मा राखिएको छ ।
उहाँको उपचारमा संलग्न चिकित्सा टोलीको सल्लाह अनुसार उहाँ आईसीयूमा भर्ना हुनु भएको हो । उहाँले विदेशमन्त्री डोमेनिक राबलाई आवश्यक निर्णय लिने जिम्मेवारी तोक्नु भएको छ । ५५ वर्षीय मोरिसमा कोरोनाको लक्ष्यण देखापरे पछि अस्पताल भर्ना गरिएको थियो । बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?