logo
२०८१ असोज ६ आईतवार



एघार हप्ताको बन्दाबन्दी पछि बुहानमा आजबाट आवतजावतमा खुला

फिचर |
अन्तर्राष्ट्रिय |


एघार हप्ताको बन्दाबन्दी पछि बुहानमा आजबाट आवतजावतमा खुला


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २६ गते । करीब ११ हप्ता लामो बन्दाबन्दी पछि कोभिड १९ को केन्द्रविन्दुका रुपमा रहेको बुहान शहर आजबाट आवतजावतमा खुला गरिएको छ ।
गत जनवरी २३ मा पूरै लक डाउन भए पछि अजाबाट सडक रेल मार्ग सुचारु भएको र अहिले बुहानमा स्थानीय संक्रमण प्राय शुन्य भएको र केही संक्रमणहरु बाहिरबाट मात्र आएको पाइएको छ ।
बुहानमा स्वास्थ्य अबस्था ठीक भएका व्यक्तिलाई मात्र बाहिर आवतजावत गर्न दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?