logo
२०८१ मंसिर १२ बुधवार



नेकपा स्थायी कमिटी बैठक बुधबार बस्ने

फिचर |
पढ्नै पर्ने |


नेकपा स्थायी कमिटी बैठक बुधबार बस्ने


सुरेशकुमार यादव
काठमाडौं, बैशाख ३० गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटीको बैठक बुधबारका लागि बोलाएको छ ।
यस अघि बैशाख २५ गते बस्ने तय भएको भए पनि त्यसका लागि आवश्यक एजेण्डा तयार नभएकाले बैठक बस्न सकेको थिएन । बैठकका लागि बैशाख २४ गते बसेको सचिवालय बैठकले एजेन्डा तय गर्ने भने पनि सो हुन सकेको थिएन ।
भोलि ११ बजेका लागि पार्टी कार्यालयमा धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी गराउनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?