logo
२०८२ भाद्र १६ सोमवार



रानीपोखरीको पुनर्निमाण अन्तिम चरणमा (फोटो फिचर)

पढ्नै पर्ने |


रानीपोखरीको पुनर्निमाण अन्तिम चरणमा (फोटो फिचर)
तस्बिर: सुजन गुरूङ / गोरखापत्र


काठमाडौँ, जेठ १३ गते । विश्वभरि फैलिएको कोरोना भाइरसको चपेटामा नेपाल पनि परेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै हाल ठूला आयोजना करिब ठप्प अवस्थामा छन् । विशेषतः भूकम्पपश्चात सुरु भएका अधिकांश पुनर्निमाणका काम अहिले प्रभावित भएका छन् । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु-याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुननिर्माणको कामले भने यति बेला तीव्रता पाएकाे छ ।

रानीपोखरीको पुननिर्माण काम अन्तिम चरणमा हुँदै गरेका दृश्य हाम्रा फोटो पत्रकार सुजन गुरुङले क्यामेरामा कैद गरेका तस्विर यस्ता छन् –

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?