logo
२०८२ भाद्र २३ सोमवार



राजधानीवासीलाई हरेक वर्ष गिज्याइरहने तस्बिर

फिचर |


राजधानीवासीलाई  हरेक वर्ष  गिज्याइरहने  तस्बिर
तस्बिर: सुजन गुरूङ्ग


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २ गते । मङ्गलबार दिउँसो परेको वर्षाका कारण राजधानीको बल्खु क्षेत्रमा केही घर तथा सडक डुबानमा परेका छन् । राजधानीमा अव्यवस्थित बस्ती तथा ढल निकासको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा सामान्य वर्षा हुँदा पनि कतिपय क्षेत्र डुबानमा पर्ने गरेका छन् । बल्खु क्षेत्रमा भएको डुबानलाई पत्रकार सुजन गुरुङले क्यामेरामा कैद गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?