logo
२०८२ भाद्र २४ मंगलवार



पाटन अस्पतालमा उपचार गराइरहेका दुई जना सङ्क्रमितको मृत्यु

फिचर |


पाटन अस्पतालमा उपचार गराइरहेका दुई जना सङ्क्रमितको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ८ गते । पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार भदौ ६ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौँ निवासी ७४ वर्षीय पुरुषको आज मृत्यु भएको हाे ।
साथै साउन २५ गतेदेखि सोही अस्पतालमा उपचार गरहेका धनुषा निवासी ७६ वर्षीय पुरुषको आजै मृत्यु भएको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?