logo
२०८१ असोज १२ शनिवार



बुटवलको कोरोना अस्पतालमा गुल्मीका सङ्क्रमितको मृत्यु

फिचर |
प्रदेश |


बुटवलको कोरोना अस्पतालमा गुल्मीका सङ्क्रमितको मृत्यु
सांकेतिक तस्बिर


दीपक ज्ञवाली
बुटवल, मङ्सिर ४ गते । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मीको सत्यवती–६ का ६२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार निमोनियाको समस्या रहेका ती व्यक्तिमा गत कात्तिक २३ गते पीसीआर पोजिटिभ देखिएको थियो । उपचारार्थ भर्ना भएका उहाँको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?