logo
२०८१ असोज ८ मंगलवार



देउवा र प्रचण्डबीच बुढानिलकण्ठमा भेटवार्ता

फिचर |
राष्ट्रिय |


देउवा र प्रचण्डबीच बुढानिलकण्ठमा भेटवार्ता


गाेरखापत्र अनलाइन
काठमाडौं, फागुन २५ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो ।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?