logo
२०८१ असोज ७ सोमवार



पर्सामा वैशाख १६ गते देखि निषेधाज्ञा जारी

फिचर |
प्रदेश |


पर्सामा वैशाख १६ गते देखि निषेधाज्ञा जारी


गाेरखापत्र अनलाइन
काठमाडौं, वैशाख १४ गते । जिल्ला प्रशासन कार्यालय पर्साले वैशाख १६ गते बिहीबारदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मङ्गलबार बसेको बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिप्रका पर्साद्वारा सूचनामा उल्लेख छ ।
 
 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?