logo
२०८१ असोज ४ शुक्रवार



नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक २८ गते बस्ने, निर्वाचन निर्देशिका प्रस्तुत गरिने

फिचर |
राष्ट्रिय |


नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक २८ गते बस्ने,  निर्वाचन निर्देशिका प्रस्तुत गरिने
फाइल तस्बिर


गोरखापत्र अनलाइन

काठमाडौं, साउन २२ गते । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितीको बैठक आउदो २८ गते बस्दैछ । काँग्रेसको आगामी बस्ने केन्द्रीय कार्य समितीको बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने काँग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो ।

बैठक ललितपुस्थित काँग्रेसको पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा दिउँसो २ बजे बस्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?